Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकामा ग्यांस स्टेशनको काम: जोखिम र साबधानीका उपाय (भिडियो कार्यक्रम)

अमेरिकामा ग्यांस स्टेशनको काम: जोखिम र साबधानीका उपाय (भिडियो कार्यक्रम)

सतीश चापागाईं

१३, भाद्र २०७५
images
      'यु स्टार्ट अगेन' पत्रकार सूर्य थापाको चर्चित टेलिभिजन कार्यक्रम हो । यो कार्यक्रममा थापाले अमेरिकी सपनाका बिबिध आयामहरुलाई प्रस्तुत गर्ने गरेका छन् ।       अमेरिकाको ग्याँस स्टेशन सबैले सुनेको नाम र काम हो । यसका राम्रा र नराम्रा दुवै पक्ष छन् । ग्याँस स्टेशनका जोखिम र यसबाट बच्ने उपायका बारेमा पत्रकार थापाले खोजमुलक कार्यक्रम बनाएका छन् । हेरौं यो कार्यक्रम:   https://youtu.be/HOVHKqVK-0s

images
प्रकाशित मिति :भाद्र १३, २०७५ बुधवार - २१:४९:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend