नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) कोरोना संरोना संक्रमणको सुरूवात देखी नै नेपाली समुदायको मानविय सेवामा राहत तथा उद्दारको कार्यमा निरन्तर छ ।
हाल सम्म संस्थागत रूपमा न्यूयोर्क, न्यूजर्सीमा क्रियाशील विभिन्न सामाजिक/ सामुदायिक संघ संस्थाहरूको क्रियाशीलता र भुमिका अतुलनिय नै छ । उहाहरूको कार्यलाई साथ दिन फिप्नाको तर्फबाट विभिन्न संस्थागरूलाई कोरोना संक्रमण संग वच्ने PPE सामग्री उपलब्ध गराईएको छ । यो सामुहिक रूपमा वितरण गरिएको पाचौं चरणको कार्यक्रम हो । जसअन्तर्गत :-
१ . युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका
⁃सर्जिकल माक्स - २५० प्रति
⁃ग्लव्स - १,००० प्रति
२ . घ्यालसुम्धो सेवा संस्था अमेरीका
⁃सर्जिकल माक्स - ५० प्रति
⁃ग्लव्स - १,००० प्रति
३ . नुब्री एसोसिएशन अमेरीका
⁃ग्लब्स- १,००० प्रति
४ . गुरूङ तमु सोसाइटी ईङक अमेरीका
⁃सर्जिकल माक्स - ५० प्रति
⁃ग्लब्स - १,००० प्रति
५ . मुगुम एसोसिएशन अमेरीका
⁃सर्जिकल माक्स - ५० प्रति
⁃ग्लब्स- ६०० प्रति
६ . तामाङ सोसाइटी अफ अमेरीका ( covid-19 Task force )
⁃सर्जिकल माक्स - ५० प्रति
⁃ग्लब्स- ६०० प्रति
७ . शेर्पा संघ अमेरीका
⁃सर्जिकल माक्स-४६ प्रति
⁃ग्लब्स-२०० प्रति
( साथै -प्रत्येक दिन व्याक्तीगतरूपमा विभिन्न परिवारहरूलाई समेत दिनको ४/५ परिवारलाई आवश्यक सामाग्री निरन्तर वितरण गर्दै आईरहेका छौ । व्यक्तीगत वितरण को फोटो खिचिएको छैन )
लोक चेम्जोङ
अध्यक्ष- फिप्ना
स्रोत परिचालन समिती सदस्य- कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह , न्यूयोर्क