Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सरु गुरागाईंको स्वरमा रामायणको बाल काण्ड आउंदै

सरु गुरागाईंको स्वरमा रामायणको बाल काण्ड आउंदै

नेप्लिज डायस्पोरा

२९, आषाढ २०७७
images
सरु गुरागाईंको स्वरमा रामायणको बाल काण्ड आउंदै


अहिले फेसबुक र यु ट्युबमा चर्चित बनेको साहित्यिक जोडी सरु र मुरारी गुरागाईंले भानुभक्तले लेखेको रामायणको बालकाण्ड वाचन अहिले केहि बेरमा सार्बजनिक गर्दै हुनुहुन्छ। यु ट्युब मार्फत उक्त वाचन सार्बजनिक गर्न लागेको उहाँहरुले बताउनु भएको छ। नेपालमा सोमबार बिहान ९:४५ र अमेरिकामा आईतबार राती १२ बजे सार्बजनिक हुदैछ।

आज पत्रकारहरुको अन्तराष्ट्रिय संस्था ईञ्जाद्वारा आयोजित पत्रकार सम्मेलनमा सरु र मुरारीले यो कुरा सार्बजनिक गर्नुभएको हो।
मुरारीको आफ्नै यु ट्युब च्यानल मार्फत यो भिडियो सार्बजनिक हुनेछ। यसपछि पनि अरु काण्डहरु रेकर्ड गरेर सार्बजनिक गर्ने योजना रहेको सरु मुरारीको भनाई छ।

सरुको स्वर रहने भिडियोमा मुरारी गुरागाईंले संगीत दिनुभएको छ।


उहाँहरुको च्यानल हेर्नुहोस।

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - ०८:००:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend