Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए अमेरिकाज संयोजक राजन त्रिपाठीद्वारा विजया दशमीको शुभकामना ब्यक्त

एनआरएनए अमेरिकाज संयोजक राजन त्रिपाठीद्वारा विजया दशमीको शुभकामना ब्यक्त

नेप्लिज डायस्पोरा

८, कार्तिक २०७७
images
एनआरएनए अमेरिकाज संयोजक राजन त्रिपाठीद्वारा विजया दशमीको शुभकामना ब्यक्त

 

विजया दशमी तथा दिपावलीको पावन अवसरमा एनआरएनए अमेरिकाज संयोजक राजन त्रिपाठीले सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।

आफ्नो शुभकामना सन्देशमा त्रिपाठीले 'संसारभरका नेपालीहरुमा वडा दशै तथा दिपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु' भन्नुभएको छ।

त्रिपाठीले आफ्नो शुभकामना सन्देशमा संसारभर छरिएर रहनु भएका सबै नेपाली आमा बुबा, दिदिबहिनी र दाजुभाईहरुमा सुख शान्ति, सु-स्वास्थ्य र समृद्धि र गर्ने शक्ति प्रदान गरुन भन्ने शुभकामना दिनुभएको छ ।

 

 

images
प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ०६:१७:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend