Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

सुर्य लम्सालको संयोजकत्वमा स्कुल अफ डेमोक्रेसीको संजाल गठन, समितिमा को को छन् ? हेर्नुहोस

सुर्य लम्सालको संयोजकत्वमा स्कुल अफ डेमोक्रेसीको संजाल गठन, समितिमा को को छन् ? हेर्नुहोस

नेप्लिज डायस्पोरा

२४, कार्तिक २०७७
images
सुर्य लम्सालको संयोजकत्वमा स्कुल अफ डेमोक्रेसीको संजाल गठन, समितिमा को को छन् ? हेर्नुहोस

स्कुल अफ डेमोक्रेसी नेपालको अमेरिका सञ्जाललाई विस्तार गरिएको छ।

स्कुल अफ डेमोक्रेसी नेपालका अमेरिका संयोजक सूर्य लम्सालले अमेरिकाको समिति विस्तार गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै लम्सालले २४ सदस्यीय सञ्चालक समिति र ७ सदस्यीय सल्लाहकार समितिको नामावली सार्बजनिक गरेका छन्।

स्कुल अफ डेमोक्रेसी नेपालले संसारका बिभिन्न देशमा आफ्नो संगठन विस्तार गरिरहेको छ। अमेरिकामा यसको जिम्मेवारी सामाजिक अभियन्ता सुर्य लम्सालले केहि महिना अघि नै पाएका थिए।
एक चरणको सरसल्लाहपछी लम्सालले आफ्नो कार्य समितिमा विस्तार गरेका हुन्।

1.png

3.jpg

4.jpg

images
प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - ०३:२१:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend