Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

छठ पर्वको अवसरमा अध्यक्ष सुनील साहद्वारा शुभकामना ब्यक्त

छठ पर्वको अवसरमा अध्यक्ष सुनील साहद्वारा शुभकामना ब्यक्त

नेप्लिज डायस्पोरा

५, मंसिर २०७७
images
छठ पर्वको अवसरमा अध्यक्ष सुनील साहद्वारा शुभकामना ब्यक्त

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले छठ पर्वको अवसरमा सबैमा शुभकामना ब्यक्त गरेका छन्।

"छठ पर्वको अवसरमा अमेरिका, नेपाल लगायत बिश्वभर रहनुभएका समस्त नेपालीमा सुख, शान्ति, सु-स्वास्थ्य, सम्बृद्दी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।" साहले भनेका छन्।

आफ्नो शुभकामना सन्देशमा साहले लेखेका छन्, "सूर्य देवले हामी सवैको रक्षा गरून् ।"

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - ०६:०४:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend