Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विश्वप्रकाशलाई मेरिल्याण्डमा स्वागत

विश्वप्रकाशलाई मेरिल्याण्डमा स्वागत

सतीश चापागाईं

१४, भाद्र २०७५
images
मेरिल्याण्डमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई स्वागत गरिएको छ । जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरी र महासचिव नेत्र के.सी लगायतका ब्यक्तिहरुको सो अवसरमा उपस्थिति थियो । अमेरिका भ्रमणमा रहेका शर्माले बुधबार न्यु योर्कमा रहेका कांग्रेसी कार्यकर्ताहरुलाई सम्बोधन गर्नु भएको थियो ।  

images
प्रकाशित मिति :भाद्र १४, २०७५ बिहिवार - २१:१८:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend