Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको लिष्ट प्रकाशित

एनआरएनए विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको लिष्ट प्रकाशित

images
एनआरएनए विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको लिष्ट प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनमा भाग लिन योग्य प्रतिनिधिहरुको नामावली प्रकाशित भएको एनआरएनएले जनाएको छ।

"संघका राष्ट्रिय समन्वय परिषद (एनसिसि)हरुले अन्तिम नामावली जनवरी १३, २०२१ सम्म बुझाउने समय सीमा तोकेको थियो। सो समयमा एनसिसिहरुबाट प्राप्त भएका प्रतिनिधिहरुका नामावलीको लिंकमा (https://bit.ly/35IUieK) उल्लेख भए अनुसार प्रकाशित गरिएको छ।" आईसिसिका मिडिया कोअर्डीनेटर कृष्ण केसीले जानकारी दिनुभयो।

प्रकाशित नामावलीहरुमा कसैको दाबीविरोध रहेमा जनवरी १५, २०२१ नेपाली समय रातीको १२ बजेसम्म जानकारी [email protected] मा पठाइदिनुहुन अनुरोध गरिएको एनआरएनए आइसिसिको सचिवालयको सूचनामा उल्लेख गरिएको छ।

 

 

पत्रकार सतीश चापागाईंको मार्मिक कविता हेरेर कमेन्ट गर्दै सेयर गर्न नभुल्नु होला। 

 

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - ०७:३९:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend