Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मेरिल्याण्डका कम्युनिटी कलेज र युनिभर्सिटीका बिद्यार्थीहरुलाई खुशीको खबर, भोलिसम्म स्कलरशिप भर्नुहोस्

मेरिल्याण्डका कम्युनिटी कलेज र युनिभर्सिटीका बिद्यार्थीहरुलाई खुशीको खबर, भोलिसम्म स्कलरशिप भर्नुहोस्

नेप्लिज डायस्पोरा

३०, चैत्र २०७७
images
मेरिल्याण्डका कम्युनिटी कलेज र युनिभर्सिटीका बिद्यार्थीहरुलाई खुशीको खबर, भोलिसम्म स्कलरशिप भर्नुहोस्


मेरिल्याण्ड राज्यमा रहेका कम्युनिटी कलेज र युनिभर्सिटी अध्ययन गर्ने बिद्यार्थीहरुलाई खुशीको खबर छ। स्टेट डेलिगेट ह्यारी भण्डारीले यी बिद्यार्थीको हीतलाई ध्यानमा राखेर नियमित छात्रवृत्ति (स्कलरशिप) कार्यक्रमको मिति अप्रिल १३ सम्म बनाएका छन्।

यो मिति मे १ तारिखसम्म थियो र सकिनु अघि नै स्टेट डेलिगेट भण्डारीले अरु समय थपेको बताएका छन् ।

स्टेट डेलिगेट भण्डारीले सकेसम्म धेरै बिद्यार्थीले यो छात्रवृत्ति भरेर पाउन भन्ने चाहेको नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए।

स्टेट डेलिगेट भण्डारीको कार्यालयले सहयोग गरेर सयौं बिद्यार्थीले बिगतमा पनि छात्रवृत्ति प्राप्त गरिसकेका छन्। छात्रवृत्ति स्वरूप बिद्यार्थीले नगद रकम प्राप्त गर्ने छन्।

ह्यारी भण्डारीले वेबसाईट https://harrybhandari.com मा गएर स्कलरशिप अप्लाई गर्न सकिन्छ। आवश्यक परेमा [email protected] मा सम्पर्क गर्नुहोस।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - २३:३५:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend