Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिका र नेपाली दुताबासको संयुक्त आयोजनामा टेक्सासमा चारदिने कन्सुलर सेवा शिविर

एनआरएनए अमेरिका र नेपाली दुताबासको संयुक्त आयोजनामा टेक्सासमा चारदिने कन्सुलर सेवा शिविर

नेप्लिज डायस्पोरा

३०, बैशाख २०७८
images
एनआरएनए अमेरिका र नेपाली दुताबासको संयुक्त आयोजनामा टेक्सासमा चारदिने कन्सुलर सेवा शिविर

एनआरएनए अमेरिका र नेपाली दुताबास अमेरिकाको संयुक्त आयोजनामा टेक्सास राज्यको ह्युस्टन र डल्लासमा कन्सुलर सेवा शिविर

एनआरएनए अमेरिका र नेपाली दुताबास अमेरिकाको संयुक्त योजना मा टेक्सास राज्यको ह्युस्टन र डल्लासमा कन्सुलर सेवा शिविर हुने भएको छ।

शिविरमा राहदानी नबिकरण, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमति पत्र र पर्यटक भिषा लगायतका सेवा प्रदान गरिने एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले जानकारी दिनुभयो।

ह्युस्टनको कार्यक्रममा नेपलिज एसोसियसन अफ ह्युस्टनले र डल्लासको कार्यक्रम नेप्लिज सोसाईटी अफ टेक्सासले सहकार्य गर्नेछ। साथै मे १४ तारिखका दिन राजदुत खतिवडाको उपस्थितिमा अर्भिङ्गमा नेपालमा लगानी बिषयक छलफल कार्यक्रम राखिएको छ।

कार्यक्रमको उदघाटन नेपाली राजदुत डाक्टर युवराज खतिवडाले गर्नुहुने कार्यक्रम छ।

 

कार्यक्रमबारे बिस्तृत जानकारीका लागि फ़्ल्याएर हेर्नुहोस

20.jpg

 

18.jpg

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - ०८:३१:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend