Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा ब्यबसायी तथा समाजसेवी तरुण पौडेल स्पेशल कंग्रेसनल रिकग्निशनबाट सम्मानित

अमेरिकाको बाल्टिमोरमा सक्रिय ब्यबसायी तरुण पौडेलले स्पेशल कांग्रेसमेन रिकग्निशन पाउनु भएको छ। मेरिल्याण्डको बाल्टिमोरस्थित एउटा चुनावी कार्यक्रममा अमेरिकी कांग्रेसको कार्यालयकी एक प्रतिनिधिले रिकग्निशन गरेको प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो।

बाल्टिमोरमा रहेर यो समुदायमा उल्लेख्य सहयोग गरे बापत यो सम्मान पौडेललाई प्राप्त भएको हो। कार्यक्रममा अरु समुदायका व्यक्तित्वहरुले पनि उक्त रिकग्निशन पाएका थिए। कार्यक्रममा बाल्टिमोरका समाजसेवी श्याम कार्की, एनआरएनए अमेरिकाका मेडिया कोअर्डीनेटर तथा नेप्लिज डायस्पोराका सम्पादक सतीश चापागाईं, एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरका उपध्यक्ष राजु पराजुली, युवा सामाजिक व्यक्तित्व सुशील पगेनी समेतका नेपालीको सहभागिता थियो।

नेपालमा लामो समय पत्रकारिता पेशामा संलग्न तरुण पौडेल यहाँ भवन ईन्स्पेक्सनको काम गर्नुहुन्छ। नेपाली समुदायका हरेक सामाजिक काममा सक्रिय पौडेलले गज्जब गफगाफ नामको टेलिभिजन कार्यक्रम पनि संचालन गर्दै आउनु भएको छ।

Screen Shot 2021-05-17 at 11.45.09 AM.png

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - २१:४५:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend