Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए अमेरिकाको निर्वाचनको मतपरिणाम सार्बजनिक

एनआरएनए अमेरिकाको निर्वाचनको मतपरिणाम सार्बजनिक

नेप्लिज डायस्पोरा

१८, जेठ २०७८
images
एनआरएनए अमेरिकाको निर्वाचनको मतपरिणाम सार्बजनिक


एनआरएनए अमेरिकाको अध्यक्ष पदमा वुद्धि सुवेदी निर्वाचित भएका छन्। सुवेदीले आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।

सम्पन्न निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा कृष्णजीवि पन्थ निर्वाचित भएका छन्। निर्वाचन समितिले कुन उम्मेदवारले कति मत प्राप्त गरेका छन् भनि नतिजा प्रकाशित गरेको छ । त्यस्तै महासचिवमा अन्जन कुमार चौलागाईं बिजयी भएका छन्।

एनआरएनए अमेरिकाको निर्वाचन समितिले निर्वाचनको मतपरिणाम सार्बजनिक पनि गरेको छ। मत परिणाम यसप्रकार छ:


बिस्तृत हेर्न यहाँ थिच्नु होला :

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - ०८:३२:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend