Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बाकामलाङ स्वास्थ्य चौकीलाई पाल्पाली संगम यूएसएको स्वास्थ्य सामाग्री

बाकामलाङ स्वास्थ्य चौकीलाई पाल्पाली संगम यूएसएको स्वास्थ्य सामाग्री

नेप्लिज डायस्पोरा

२१, श्रावण २०७८
images
बाकामलाङ स्वास्थ्य चौकीलाई पाल्पाली संगम यूएसएको स्वास्थ्य सामाग्री

 

पाल्पा, पाल्पाली संगम यूएसए द्वारा प्राप्त स्वास्थ्य सामाग्री बाकामलाङ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । पाल्पाली संगम यूएसएले कोभिड संक्रमण विरुद्ध लड्नको लागि निस्दी गाउँपालिका १ बाकामलाङ्गमा रहेको स्वास्थ्य चौकीलाई प्रदान गरेको हो ।

पाल्पाली संगम यूएसए च्याप्टर बाट प्राप्त १ थान नेबुलाईजर, १ हजार वटा सर्जिकल मास्क, सेनिटाईजर र केही थान एन ९५ मास्क दिएको हो । निस्दी १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँण र स्वास्थ्य चौकीका प्रमुख हरिमाया राम्जालीलाई युवा नेता हिमालदत्त श्रेष्ठ र पाल्पाली संगम यू.एस.ए.का सदस्य थान बहादुर मगरले हस्तान्तरण गर्नु भएको थियो ।

समाचार र फोटो स्रोत: कटुवाल खबर

images
प्रकाशित मिति :श्रावण २१, २०७८ बिहिवार - ०६:३५:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend