Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अभियन्ता महेन्द्र देशारलाई पितृ शोक

एनआरएनए अभियन्ता महेन्द्र देशारलाई पितृ शोक

नेप्लिज डायस्पोरा

८, भाद्र २०७८
images
एनआरएनए अभियन्ता महेन्द्र देशारलाई पितृ शोक

 

एनआरएनए अभियन्ता महेन्द्र देशारलाई पितृ शोक परेको छ। नेप्लिज डायस्पोराका शुभेच्छुक, मेरिल्याण्डका युवा सामाजिक व्यक्तित्व तथा सफल ब्यवसायी महेन्द्र देशारका पूज्यनीय पिता कालु बहादुर देशारको ८२ बर्षको उमेरमा असामयिक निधन भएको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ   ।

जनै पूर्णीमाको पवित्र दिन विहान ८:२५ बजेको समयमा उहाँको स्वर्गारोह भएको थियो ।

यस दुखद घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोकमा डुबेको देशार परिवारमा नेप्लिज डायस्पोरा परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - ०३:४१:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend