Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा काउन्टी एक्जुकेटिभले अवलोकन गरे

बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा काउन्टी एक्जुकेटिभले अवलोकन गरे

नेप्लिज डायस्पोरा

२५, आश्विन २०७८
images
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा काउन्टी एक्जुकेटिभले अवलोकन गरे

 

मेरिल्याण्डको बाल्टिमोरमा रहेको नेपालीहरुको हिन्दु बुद्ध मन्दिरमा बाल्टिमोर काउन्टी एक्जुकेटिभ जोनी ओ जुनियर आफ्ना कार्यालयका कर्मचारीहरु सहित आएर भेट गरेका छन्।

भेटका क्रममा उनले मन्दिरका बिबिध बिषयका बारेमा जानकारी लिएका थिए। उनलाई मन्दिरका अगुवाहरु डाक्टर श्याम कार्की र कृष घिमिरेले मन्दिरको स्थापनाको उद्देश्य, हालसम्मका प्रगति र मन्दिर संचालनका क्रममा भोगेका असजिला पक्षहरुको बारेमा जानकारी गरेका थिए। सो अवसरमा नेपाल सरकारका अवैतनिक महाबाणिज्य दुत प्रेम राजा महतको पनि उपस्थिति थियो।  

सोहि अवसरमा काउन्टी एक्जुकेटिभको कार्यालयले हिन्दु बुद्ध मन्दिरका लागी सम्मान स्वरूप 'साईटेशन' प्रदान गरेको थियो।

भेटमा काउन्टी एक्जुकेटिभले मन्दिरको स्थापना भएको बारेमा आफुले जानकारी पाएको र यसको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्दता पनि ब्यक्त गरेका थिए।

तस्बिरहरु: ब्रजेश महर्जन

 

5.jpg

 

8.jpg

8.jpg

 

2.jpg

 

3.jpg

4.jpg


नहेरेको भएको भए यो भिडियो एक पटक हेर्नुहोला।।

images
प्रकाशित मिति :आश्विन २५, २०७८ सोमवार - १७:१२:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend