Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बुद्ध ट्याक्स एकाउन्टिङद्वारा न्युयोर्कमा राजेश पायल राई साँझ हुदै

बुद्ध ट्याक्स एकाउन्टिङद्वारा न्युयोर्कमा राजेश पायल राई साँझ हुदै

नेप्लिज डायस्पोरा

१६, पौष २०७८
images
बुद्ध ट्याक्स एकाउन्टिङद्वारा न्युयोर्कमा राजेश पायल राई साँझ हुदै

काठमाडौं । चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ ।

हाल अमेरिकामा रहेका चर्चित गायक राजेश पायल राईको प्रस्तुतिसहित न्युयोर्कको क्विन्समा भव्य कार्यक्रमको आयोजना गरिन लागिएको छ ।

बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको आयोजनामा यहि ३१ डिसेम्बर (शुक्रवार) का दिन बेलुका ६ बजे क्विन्स प्लेस हल at-37-11 57 th street woodside New York मा भव्य सांगितीक कार्यक्रमको आयोजना गरिन लागिएको हो ।

उक्त कार्यक्रममा गायक राईसँगै आदित्य लामा, प्रेम गुरुङ र संयुक्ता श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

सुमन लिम्बु र एलिसा लिम्बुले संचालन गर्ने उक्त कार्यक्रममा अन्य कलाकारको पनि सहभागीता हुने आायोजक कमिटीले जनाएको छ ।

बुद्ध ट्याक्स एकाउन्टीङमार्फत् सबैलाई नयाँ वर्षको शुभकामना दिँदै रमाइलो गराउने र उक्त कार्यक्रमबाट उठेको रकक आवस्यक व्यक्ति वा परिवारलाई सहायता गरिने बुद्ध ट्याक्स एकाउन्टीङका संस्थापक पशुपति श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रमलाई विशेष सहयोग गर्ने नायक प्रेम गुरुङ र समाजसेवी अन्जीत गुरुङलाई विशेष धन्यवाद दिँदै उक्त उक्त कार्यक्रममा सहभागी भइदिन समेत एकाउन्टीङका संस्थापक पशुपति श्रेष्ठले सबैलाई अनुरोध गरेका छन् ।

 

2.jpg

 

1.jpg

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - ०५:५३:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend