Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नयाँ बर्ष २०२२ को शुभकामना - तरुण पौडेल, होम ईन्स्पेक्टर, गज्जब होम

नयाँ बर्ष २०२२ को शुभकामना - तरुण पौडेल, होम ईन्स्पेक्टर, गज्जब होम

नेप्लिज डायस्पोरा

१७, पौष २०७८
images
नयाँ बर्ष २०२२ को शुभकामना - तरुण पौडेल, होम ईन्स्पेक्टर, गज्जब होम

 

गज्जब होमका होम ईन्स्पेक्टर तरुण पौडेलले अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ।

नेप्लिज डायस्पोरा डटकम मार्फत पौडेलले आफ्ना सबै ग्राहकहरुलाई आफ्नो शुभकामना सन्देश ब्यक्त गर्नु भएको हो।

"नयाँ बर्ष २०२२ ले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस भन्ने कामना गर्दछु।" पौडेलले भन्नुभयो ।

गज्जब होमले निजी र ब्यबसायिक प्रपर्टीको इन्सपेक्सन गर्दछ। मेरिल्याण्डमा यो एउटा नाम चलेको इन्सपेक्सन कम्पनि हो।

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - ०३:०३:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend