Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

डायस्पोराका कोहि पनि नेपालीलाई अफ्ठेरो नपरोस, सबैको प्रगति होस् - डिलु पराजुली, उपाध्यक्ष, एनआरएनए अमेरिकाका

डायस्पोराका कोहि पनि नेपालीलाई अफ्ठेरो नपरोस, सबैको प्रगति होस् - डिलु पराजुली, उपाध्यक्ष, एनआरएनए अमेरिकाका

नेप्लिज डायस्पोरा

१७, पौष २०७८
images
डायस्पोराका कोहि पनि नेपालीलाई अफ्ठेरो नपरोस, सबैको प्रगति होस् - डिलु पराजुली, उपाध्यक्ष, एनआरएनए अमेरिकाका

डायस्पोराका कोहि पनि नेपालीलाई अफ्ठेरो नपरोस, सबैको प्रगति होस् - डिलु पराजुली, उपाध्यक्ष, एनआरएनए अमेरिका


एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष डिलु पराजुलीले अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ।

नेप्लिज डायस्पोरा डटकम मार्फत उपाध्यक्ष पराजुलीले संस्थाका सबै सदस्यहरुलाई आफ्नो तर्फबाट शुभकामना सन्देश ब्यक्त गर्नु भएको हो।

"नयाँ बर्ष २०२२ ले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस भन्ने कामना गर्दछु।" पराजुलीले भन्नुभयो, "डायस्पोराका कोहि पनि नेपालीलाई अफ्ठेरो नपरोस, सबैको प्रगति होस्।"

अमेरिकाको केन्टुकी राज्यका पुर्व अध्यक्ष पराजुली अत्यन्त लोकप्रिय मतका साथ एनआरएनए अमेरिकाको उपाध्यक्षमा विजयी हुनु भएको थियो।

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - ०३:५६:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend