Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

युवा ब्यबसायी टेकलाल पाण्डेद्वारा नयाँ बर्ष २०२२ को शुभकामना ब्यक्त

युवा ब्यबसायी टेकलाल पाण्डेद्वारा नयाँ बर्ष २०२२ को शुभकामना ब्यक्त

नेप्लिज डायस्पोरा

१७, पौष २०७८
images
युवा ब्यबसायी टेकलाल पाण्डेद्वारा नयाँ बर्ष २०२२ को शुभकामना ब्यक्त


युवा ब्यबसायी टेकलाल पाण्डेले अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा सबैमा शुभकामना ब्यक्त गर्नु भएको छ।

"नयाँ बर्ष २०२२ ले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस !" पाण्डेले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भन्नुभयो। "श्रीमती जयन्ता पाण्डेसंगै हाम्रो परिवारको तर्फबाट शुभकामना छ।" उहाँले भन्नुभयो।  

ब्यबसायी पाण्डेले अमेरिकाको मेरिल्याण्डमा ब्यबसाय गर्दै आउनु भएको छ। उहाँ सामाजिक काममा पनि सक्रिय हुनुहुन्छ। आफु बसेको क्षेत्रका नेपाली युवा हरुलाई खेल क्षेत्रमा आकर्षित गर्न उहाँले महत्वपूर्ण भूमिका निभाउनु भएको छ

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - २१:५६:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend