Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बानाको आगामी कार्यकालका लागि दुई प्यानल मैदानमा

बानाको आगामी कार्यकालका लागि दुई प्यानल मैदानमा

सतीश चापागाईं

१७, फाल्गुण २०७८
images
बानाको आगामी कार्यकालका लागि दुई प्यानल मैदानमा

बाल्टिमोर एशोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) को आगामी तीन बर्षको लागि नयां कार्य समिति चयन गर्ननिर्वाचन हुने पक्का जस्तै भएको आईतबार बानाको निर्वाचन समिति समक्ष दुई प्यानलका उमेद्वारहरुले उमेद्वारी दर्तागराएपछि निर्वाचन हुने नै देखिएको हो।

 

निर्वाचन समितिमा अध्यक्ष पदका लागि दुईजनाको मनोनयन परेको  बर्तमान अध्यक्ष सुबोध विलास पन्त बर्तमान बरिष्ठ उपाध्यक्ष हिरा गुरुंगले एउटै पदमा उम्मेद्वारी दिएका हुन।

 

बरिष्ठ उपाध्यक्षमा लक्ष्मी भारती अनिल गोदारको उमेद्वारी परेको भने महासचिवमा उदय भट्टराई सागर घिमिरेको उमेद्वारी परेको त्यस्तै उपाध्यक्ष पदमा भीम केसी सचिवमा हिराबहादुर खत्रीको मात्र  उमेद्वारी परेकोले उनीहरु निर्बिरोध भएका छन कोषाध्यक्षमा रिचा शाह नरेश खड्काले उमेद्वारी दिएका छन

 

बानाको बोर्ड अफ डाईरेक्टर पदका लागि जना चाहिनेमा  १३ जनाको उमेद्वारी परेको जसमा सुसन मानन्धर, शिशिर तिवारी, सन्तोष घिमिरे, श्याम कुमार कोईराला, ईशा गुरुंग, प्रेम कमली, खीम बहादुर मश्राङी मगर, सरु बिश्वकर्मा, राजुरामदाम, यमुना घिमिरे, रमेश शर्मा, वसन्त बस्नेत भुपेन्द्र गुरुंग छन

दुबै प्यानलले निर्वाचन समितिमा मनोनयन गर्नु पुर्ब नै -आफ्नो टिम घोषणा गरिसकेका थिए

अझैपनि दुई टिमलाई मिलाउने प्रयास भईरहेको बुझिएको कार्य समितिका बिभिन्न पदमा उमेद्वारी दिनेहरु लचक देखिएपनि अध्यक्षका उमेद्वारहरु दुवैजनाले एकले अर्कोलाई कुनै हालतमा नछोड्ने अडान लिएका कारण चुनाव हुनेनिश्चित रहेको बानाको यो निर्वाचनलाई नजिकबाट हेरिरहेका एक सदस्यले बताए

 

उनीहरुले सार्बजनिक गरेको प्यानल यसप्रकार :

हिरा गुरुंग प्यानल

7CDFABCE-6990-4AFB-8647-4876349057B9.jpeg


सुबोध पन्त प्यानल

B3D4CCDD-8F93-46CB-886E-E6CAE5DCBB82.jpeg

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ००:३३:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend