Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकन बाबु मेड इन नेपालको न्यु योर्कमा भव्य रेड कार्पेट प्रिमियर हुने

अमेरिकन बाबु मेड इन नेपालको न्यु योर्कमा भव्य रेड कार्पेट प्रिमियर हुने

सतीश चापागाईं

१७, भाद्र २०७५
images
  अमेरिकामा निर्माण भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको अमेरिकावाटै रेड कार्पेट प्रिमियर हुने भएको छ। यही सेप्टेम्बर महिनाको ९ तारिखका दिन अमेरिकाको न्यूयोर्क शहरमा रेड कार्पेट प्रिमियर हुने भएको हो।   न्यूयोर्कको गुल्सन टेरेस हलमा भव्य रुपमा चलचित्र अमेरिकन बाबु मेड इन नेपालको रेड कार्पेट प्रिमियर हुने भएको छ। जसको लागि अमेरिकामा अन्तिम तयारी पूरा भैसकेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्माता राजेश गुरुङले जानकारी दिएका छन्।   राजेश गुरुङ, सम्झना उप्रेती, मञ्जु रानामगर तथा निर्माता रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा नन्दिता केसी,ईशान ढकाल, प्रवेश उप्रेती पौल, क्रिश थापा, जाङ्बु शेर्पा, राजेश गुरुङ, स्मृति पोखरेल, बाबु बोगटी, सम्झना उप्रेती लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।   AMERICAN BABU MADE IN NEPAL New York City Premiere, with red carpet Sunday 9 September 2018 Venue: Gulshan Terrace 59-15 37th Ave, Woodside, NY 11377, USA Show Times 12:00PM to 2:00PM 3:00PM to 5:00PM

images
प्रकाशित मिति :भाद्र १७, २०७५ आइतवार - ११:२७:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend