Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने सर्वसम्मत

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने सर्वसम्मत

नेप्लिज डायस्पोरा

५, आषाढ २०७९
images
प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने सर्वसम्मत

प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा कृष्ण लामिछाने निर्बाचित भएका छन् । यसै गरि ३० जना सदस्यहरुको समिति बनेको छ ।

नयाँ समितिमा कृष्ण लामिछाने अध्यक्ष ,गोपाल कंडेल प्रथम उपाध्यक्ष ,माया ढुंगाना महिला उपाध्यक्ष,गोकर्ण दाहाल उपाध्यक्ष ,भिल ओली उपाध्यक्ष ,छबि पाण्डे सचिव ,थोमस बास्तोला उप सचिव ,नेत्र पाण्डे उप सचिव ,कृष्ण आचार्य उप सचिव तथा गोविन्द खनाल उप सचिवमा निर्वाचित भएका छन् ।

यसैगरी उत्तर पूर्वका लागि सदस्यपदहरुमा क्रमस डीबी रावत ,अजय कुसवाह,प्रकाश बस्नेत ,प्रचण्ड श्रेष्ठ,सुनिल कुमार ताम्राकार,रामकृष्ण बजगाई ,उपेन्द्र रावत ,केदार पहाडी,भिष्म आचार्य रहेका छन् ।

त्यस्तै डिसी महानगर (मेट्रो)सदस्यहरुमा क्रमस दुर्गा बिक,नारायण ढुंगाना ,दिपक सापकोटा ,दिपक पाण्डे ,विजय बगाले रहेका छन् । मध्य पश्चिम तर्फबाट सदस्य पदमा निर्वाचित हुनेहरुमा क्रमस शिव अधिकारी ,घनश्याम खनाल ,मोहनी डुम्रे ,शंकर लुन्गेली रहेका छन् ।

त्यस्तै दक्षिण पश्चिम सदस्यहरुमा क्रमस मणि भण्डारी तथा भुवन अधिकारी निर्वाचित भएका छन् ।

 

 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - १९:३२:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend