Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बाल्टिमोरका डेलिगेटहरुबाट दर्जनौ नेपाली युवा एकसाथ सम्मानित

बाल्टिमोरका डेलिगेटहरुबाट दर्जनौ नेपाली युवा एकसाथ सम्मानित

नेप्लिज डायस्पोरा

२३, आषाढ २०७९
images
बाल्टिमोरका डेलिगेटहरुबाट दर्जनौ नेपाली युवा एकसाथ सम्मानित

सबै तस्विर क्रेडिट:NEPLAYS

बाल्टिमोर/ अमेरिका

बाल्टिमोरका हरेक सामाजिक काममा खटेर लागिपर्ने दर्जनौं युवाहरु सम्मानित भएका छन । 

अमेरिकाको बाल्टिमोरमा आयोजना भएको पांचौ न्याक फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा उनीहरु सम्मानित भएका हुन। 

CB4CB371-3CF1-49A5-BA1D-C9486530AF5A.jpeg

सम्मानित हुनेहरुमा साथी बाल्टिमोर क्रिकेट क्लबका म्यानेजर सुमन क्षेत्रीसँगै साथी बाल्टिमोरका महासचिव बिश्व किरण थापा, साथी बाल्टिमोर तथा एनआरएनए मेरिल्याण्ड च्याप्टरका सचिव प्रबिन खड्का, गोर्खा समाजका अध्यक्ष अपार श्रेष्ठ, साथी बाल्टिमोर तथा एनआरएनएका सचिव अनुप खनाल छन्।

E9EAF556-4603-4525-8E5E-BF939A841EC6.jpeg

यसैगरी साथी बाल्टिमोरका क्रिकेट डाइरेक्टर उत्सब सिग्देल र सोहि संस्थाका उपाध्यक्ष लक्ष्मी भारतीलाई सम्मानित गरिएको हो।

 समुदायको सामाजिक काममा सक्रिय भएकोमा दीपा गुरुङलाई सम्मान गरिएको हो | सह आयोजक तथा उत्कृष्ट ब्यवस्थापन गरेको साथी बाल्टिमोरलाई बाल्टिमोर मेरिल्याण्ड हाउस अफ डेलिडेट्सले सम्मान गरेको छ। 

No description available.

No description available.

साथी बाल्टिमोरले मेरिल्याण्डमा विभिन्न खेलकुद प्रतियोगिता गर्नुका साथै समाज सेवाको काम पनि गरिरहेको छ। 

No description available.

यस्तै समाजमा उल्लेख्य योगदान गरेको भन्दै अन्य व्यक्ति र संस्थालाई पनि साईटेशन प्रदान गरिएको थियो । जसमा सुदूरपश्चिम समाजसहित बिभिन्न समाज रहेका थिए ।

साथै तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी तथा रेफ्री राजु क्षेत्री, नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाई, साथी बाल्टिमोर, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, बाल्टिमोरको सामाजिक संस्था बानाका अध्यक्ष सुबोध विलास पन्त, बाल्टिमोर एथ्लेटिक्स क्लब र नेपाली अमेरिकन कन्भेन्सनका अध्यक्ष व्यास विसुलाई पनि यो सम्मान प्रदान गरिएको थियो । 

CD10EAED-4865-43BF-B84E-0339C14DC76C.jpeg

 

 

727966AF-8CF7-490D-8F24-4F1F4294A3B1.jpeg


 

FC0E5410-AF08-45EC-B7D8-5666DA8B6681.jpeg

 

C0C6B0C1-4CB2-48F7-9849-2FC3A1FF94FC.jpeg

 

 

C4B35773-ACA1-491A-87B4-FB629BA2A3E7.jpeg



2FFFE743-CC43-4588-8B14-83EC4705C7B4.jpeg

D2AAEC12-E7E0-433C-AA00-5A1424F21066.jpeg

 

1ADAA6DF-7AE7-4CC9-9220-53E35AC19C05.jpeg



A5334ED3-3B62-4BB6-B31E-14C0C50C8EFD.jpeg

 


4D0BA21C-A971-4758-BCA8-70A98BC05D0A.jpeg

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - २१:१६:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend