Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गोरखा समाज मेरिल्याण्डको अध्यक्षमा अपार श्रेष्ठ मनोनित

गोरखा समाज मेरिल्याण्डको अध्यक्षमा अपार श्रेष्ठ मनोनित

नेप्लिज डायस्पोरा

२७, आषाढ २०७९
images
गोरखा समाज मेरिल्याण्डको अध्यक्षमा अपार श्रेष्ठ मनोनित

गोरखा समाज मेरिल्याण्डको अध्यक्षमा अपार श्रेष्ठ सर्वसम्मत मनोनित भएका छन ।  गोरखा समाज मेरिल्याण्डको हालै सम्पन्न साधारण सभाबाट श्रेष्ठको नेतृत्वमा सिंगो कार्यसमिती समेत चयन गरिएको छ ।

समितिको बरिस्ठ उपाध्यक्षमा रोदन भट्ट, उपाध्यक्षमा गोकुल लामिछाने, महासचिबमा प्रकाश बन्जारा, सचिबमा टंक सोडारी, कोषाध्यक्षमा आरति सिम्खडा, सदस्यहरुमा सन्तोष श्रेष्ठ, सुमित्रा लामा  रहेका छन । 

कार्य समितिको पहिलो बैठकले आबसेकता अनुसार सदस्य थप्ने गरि निर्णय भएको छ।

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - १७:०८:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend