Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा बाल्टिमोर काउण्टिबाट सम्मानित

एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा बाल्टिमोर काउण्टिबाट सम्मानित

नेप्लिज डायस्पोरा

२६, भाद्र २०७९
images
एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा बाल्टिमोर काउण्टिबाट सम्मानित

एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा बाल्टिमोर काउण्टिबाट सम्मानित हुनुभएको छ । अमेरिकन नेपाली समुदायमा पुर्याएको सामाजिक योगदानको कदर स्वरुप सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

'रूप स्मृति र साथी कप २०२२' को समापन समारोहमा उपाध्यक्ष थापालाई बाल्टिमोर काउन्टी एक्जुकेटिभ Johnny Olszewski Jr. बाट सम्मान पत्र प्रदान गरिएको हो ।

साथै काउण्टि एक्जुकेटिभको कार्यालयले उहासंगै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, अध्यक्ष वुद्धि सुवेदी, बरिष्ठ कृष्णजीवि पन्थ, उपाध्यक्ष डिलु पराजुली र मेरिल्याण्ड च्याप्टरलाई साईटेशन प्रदान गरेको थियो ।

4B93347D-7118-41A2-86A8-0E55C7175F10.jpeg

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सेप्टेम्बर ५ मा उक्त सम्मान प्रदान गरिएको हो ।

एनआरएनए अमेरिका र मेरिल्याण्ड च्याप्टरले गरेको सामाजिक कामलाई प्रशंसा स्वरुप उक्त सम्मान पत्र प्रदान  गरिएको बुझिएको छ ।

 

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - ०५:१४:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend