Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सिकागोल्याण्डले नेपाली नयां बर्षको अवसरमा कार्यक्रम गर्ने

सिकागोल्याण्डले नेपाली नयां बर्षको अवसरमा कार्यक्रम गर्ने

नेप्लिज डायस्पोरा

२७, फाल्गुण २०७९
images
सिकागोल्याण्डले नेपाली नयां बर्षको अवसरमा कार्यक्रम गर्ने

सिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सोसाइटी (CNFS) को आयोजनामा नेपाली नयां बर्ष २०८० को अवसरमा सांगीतिक कार्यक्रम हुने भएको छ । 

"नेपालीहरुको नयाँ वर्ष २०८० लाई विशेष बनाउन लोकप्रिय गायक हेमन्त शर्मा  हामि सङ साङितिक कार्यक्रम को साथै नया वर्षमनाउन यहि April 9 2023 आउने निर्णय  सिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सोसाइटी  ले गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ।" संस्थाका महासचिव बिजेन्द्र बिक्रम राणाले बताए ।

 बिजेन्द्रले भने, "निरन्तर सहयोग र साथले गर्दा मातृभूमीबाटटाढा रहेर पनि हामी हाम्रा कला, संस्कृतीलाई जर्गेना गर्दै चाडपर्वहरु सामूहिक रुपमा मनाउदै आइरहेको यहाहरु माझ सर्बबिदित नै छ ।"

"नयाँ वर्षको आगमनसंगै संस्थाको संस्थागत विकास र सवलीकरणको र  सस्थाको आर्थिक उन्नतिको लागि आर्थिक सहयोग (FUND RAISING) अभियान संचालन गरिएको विषय यहाँ समक्ष राख्न चाहन्छौं । सामुहिक  आवाज नै हाम्रो बल हो ।सस्थालाइ क्रियाशील रुपमा अगि बढाउन आर्थिक सहयोग चाहिने हुँदा यहाँबाट हुनसक्ने यथासक्दो आर्थिक सहयोगको लागि पनि हार्दिक अनुरोध गर्दछौ।" राणाले बताए ।

महासचिब बिजेन्द्रद्वारा जारी सूचना !!

नयां बर्ष कार्यक्रमको मिति समय 

नया वर्ष साङितिक साझ -२०८०

April -9 2023 Sunday

Bombay Hall

2448 W Devon Ave

Chicago IL 60659 

4:30 Pm- 9:30pm

 

सस्थालाइ आर्थिक सहयोग(FUND RAISING) अभियान मा सहयोग गर्नु हुने सबै आदरणीय महानुभाव  हरु लाइ नया बर्ष को कार्यक्रम को दिन तपशिल को  सम्मान प्रदान  गरिने जानकारी गराउन चाहन्छौ।

 

तपशिल

1-$100 वा सो भन्दा बडी आर्थिक सहयोग (Bronze sponsor) - सम्मान पत्र सहित नया बर्ष कार्यक्रम को एक टिकट

2-$250 वा सो भन्दा बडी आर्थिक सहयोग (Silver sponsor) -  सम्मान पत्र, मायाको चिनो सहित नया बर्ष कार्यक्रम को एकटिकट

3-$500 वा सो भन्दा बडी आर्थिक सहयोग) (Gold sponsor)- सम्मान पत्र, मायाको चिनो ,CNFS Life Membership(CNFS LAW) सहित नया बर्ष कार्यक्रम को एक टिकट

4-$1000 वा सो भन्दा बडी आर्थिक सहयोग (Diamond Sponsor)- सम्मान पत्र, मायाको चिनो ,CNFS Life Membership(By CNFS LAW), सस्थाको कार्यालयमा फोटो सहित नया बर्ष कार्यक्रमको एक  टिकट र कार्यक्रम सम्बन्धि केहि जानकारीको साथै आफ्नो साङितिक कला प्रस्तुत गर्न चाहना राख्नु हुने सबैले यस कार्यक्रमको सम्योजक श्याम पराजुलि ((312) 866-6904 )को साथै सबै कार्यसमितिको साथीहरुलाइ सम्पर्क गर्नुहुन पनि अनुरोध गर्न चाहन्छौ |

 

धन्यवाद 

बिजेन्द्र बिक्रम राणा 

महासचिब (7735924950)

CNFS

images
प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - १०:२३:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend