Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिकाका मेम्बरसीप चेयर डिलु पराजुलीले पत्रकार सम्मेलन गरे

एनआरएनए अमेरिकाका मेम्बरसीप चेयर डिलु पराजुलीले पत्रकार सम्मेलन गरे

नेप्लिज डायस्पोरा

२९, फाल्गुण २०७९
images
एनआरएनए अमेरिकाका मेम्बरसीप चेयर डिलु पराजुलीले पत्रकार सम्मेलन गरे

एनआरएनए अमेरिकाका मेम्बरसीप कमिटीका चेयर डिलु पराजुलीले आईतबार प्रेस मिट गरेर मेम्बरसीप ड्राईभका बारेमाजानकारी दिए ।

पराजुलीले एनआरएनए अमेरिका एमआईएस सिष्टमबाट अगाडी बढेको भन्दै सबैलाई सदस्यता लिन अनुरोध पनि गरेकाछन ।

यो पटक यस अघिकोभन्दा बढि सदस्यता बनाउने गरी तयारी भईरहेको पनि बताए ।

एनआरएनए अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठले टेक्निकल रुपमा पनि अहिले सदस्य बन्न सजिलो रहेको बताउदै केहीसमस्या परे तत्काल एनआरएनए अमेरिकाका पदाधिकारीहरुसंग सहयोग माग्न सकिने जानकारी दिए ।

प्रेस मिटमा अमेरिकाबाट संचालित अनलाईनहरुको सहभागिता थियो

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - २०:२९:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend