Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको नेपाली समुदायका चर्चित व्यक्ति कृष्ण लामिछाने मृत भेटिए

अमेरिकाको नेपाली समुदायका चर्चित व्यक्ति कृष्ण लामिछाने मृत भेटिए

नेप्लिज डायस्पोरा

८, चैत्र २०७९
images
अमेरिकाको नेपाली समुदायका चर्चित व्यक्ति कृष्ण लामिछाने मृत भेटिए

टेक्सास। अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका सामाजिक अभियन्ता कृष्ण लामिछाने आफ्नै निवासमा मृत भेटिएका छन्

गैरआवासीय नेपाली संघ अमेरिकाको गत निर्वाचनमा अध्यक्ष पदमा उठेर पराजित भएका लामिछाने मंगलवार साँझपख आफ्नै घरमा मृत भेटिएका हुन्

गोर्खा नाम्जुङ घर भएका लामिछाने नेपाली जनसम्पर्क समितिका संस्थापक महासचिव थिए।

दुई छोरी श्रीमतीका साथ बसोबास गर्दै आएका लामिछानेको मृत्युको कारण खुलेको छैन

उनी अमेरिकाबाट नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि समेत थिए

यसैगरी स्थानीय सामाजिक संस्था नेप्लिज सोसाईटी अफ टेक्सास (एनएसटी) का पूर्व अध्यक्ष समेत थिए

 

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - १९:४९:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend