Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मिस नेपाल प्रियंका रानी जोशीसंग बाल्टिमोरमा भेटघाट कार्यक्रम हुदै

मिस नेपाल प्रियंका रानी जोशीसंग बाल्टिमोरमा भेटघाट कार्यक्रम हुदै

नेप्लिज डायस्पोरा

२१, बैशाख २०८०
images
मिस नेपाल प्रियंका  रानी जोशीसंग बाल्टिमोरमा भेटघाट कार्यक्रम हुदै

मिस नेपाल प्रियंका रानी जोशीसंग बाल्टिमोरमा भेटघाट कार्यक्रम हुदैछ । यहि आईतबार भेटघाटको कार्यक्रम राखिएको अपार श्रेष्ठले जानकारी दिए । 

अपारले नै यो कार्यक्रमको संयोजन गरिरहेका छन् ।

"मिस नेपालसंग प्रत्यक्ष भेटघाटको अवसर हुनेछ । साथै उहांले गरेका र गर्न चाहेका केही सामाजिक कामहरुको बारेमा सहभागीहरुसंग छलफल पनि हुनेछ ।" कार्यक्रमका बारेमा अपारले बताए ।

एभरेष्ट ईन्टरटेन्मेन्ट र नाम्लो ईभेन्ट्सले यो कार्यक्रमको आयोजना गरेका हुन्  । 

images
प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १७:३७:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend