Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा डिलु पराजुलीले उम्मेदवारी घोषणा गर्दै

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा डिलु पराजुलीले उम्मेदवारी घोषणा गर्दै

नेप्लिज डायस्पोरा

२८, जेठ २०८०
images
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा  अध्यक्ष पदमा  डिलु पराजुलीले उम्मेदवारी घोषणा गर्दै

बाल्टिमोर, अमेरिका ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा डिलु पराजुलीले अध्यक्ष पदका लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

हाल उपाध्यक्ष रहेका पराजुलीले आज जुन १० तारिखका दिन आफ्नै गृह राज्य केन्टकीमा एक सार्बजनिक कार्यक्रमको आयोजना गरेर उम्मेदवारी घोषणा गर्न लागेको नेप्लिज डायस्पोरालाई बताए ।

पराजुलीको उम्मेदवारी घोषणा कार्यक्रममा उनका शुभेच्छुक र सहयोगीहरुको सहभागीता रहने बताईएको छ । पराजुलीले आफ्नो टिमका बारेमा पछि जानकारी दिने पनि बताए ।

उपाध्यक्ष पराजुली एनआरएनए अमेरिकाको मेम्बरसीप ड्राईभ कमिटीको चेयर पनि हुन् ।

images
प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - ००:४८:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend