टेक्सासमा गाडीको ठक्करबाट मारिएका श्रृजन ज्ञवालीको अन्त्यष्ठि गरिएको छ ।
नेपाली समाज टेक्सास र स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थितीमा ज्ञवालीको अन्तिम संस्कार गरिएको पाल्पाली संगम टेक्सासका संयोजक शिव काफ्लेले जानकारी दिएका छन् ।
ज्ञवालीसंगै ज्यान गुमाएका ११ बर्षिय ईमेज कार्कीको कागजी प्रक्रिया नपुगेका कारण अन्त्यष्ठि गरिएको छैन् ।
श्रृजनको नेपाको परिवारको सल्लाहमा छैठौं दिनकै दिन अन्त्यष्ठि गरिएको पनि शिव काफ्लेले जानकारी दिए ।