विदेशमा रहेका म्याग्देलीहरुको संस्था मोनाको अमेरिका शाखाको दोश्रो अधिबेशन बाल्टिमोरमा भव्यताको साथ सम्पन्नभएको छ । उक्त अधिबेशनले २०२३-२०२५ कार्यकालको लागि सुभाष भण्डारीको अध्यक्ष रहेको १३ सदस्यीय नयाँ कार्यसमितीको चयन पनि गरेको छ ।
कार्यसमितीको रहनु भएका माहनुभावहरुको नाम निम्न लिखित रहेको मोना अमेरिकाले जनाएको छ ।
१, अध्यक्ष: सुभाष भण्डारी, (मुना) हाल बाल्टिमोर
२, बरिष्ठ उपाध्यक्ष: राजेन्द्र के.सी. (बेनपा ५) हाल बाल्टिमोर
३, उपाध्यक्ष: बिराट श्रेष्ठ.( बेनी) हाल न्युयोर्क
४, उपाध्यक्ष: तारा गौचन (लम्सुँग) हाल न्युजर्सी
५, उपाध्यक्ष: सन्जिव बाँनिया (बेनपा) हाल टेक्सास
६, महासचिव: राहुल के.सी. (ताकम) हाल बाल्टिमोर
७, सचिव: बिरेन्द्र कुमार चन्द (राखु) हाल बाल्टिमोर
८, कोषाध्यक्ष: सिता थापा (चिमखोला) हाल बाल्टिमोर
९, महिला सँयोजक: कला के.सी. (मराँग) हाल बोष्टन
१०, सदस्य: केश पुन (मुना) हाल नेभाडा
११, सदस्य: टिका रिाल (बेनपा) हाल बाल्टिमोर
१२, सदस्य: ओम प्रकाश के.सी. (सिँगा) हाल एलिकट सिटी
१३, सुदिप के.सी. (बेनपा) हाल बाल्टिमोर
निर्वाचित पदाधिकारीहरुलाई एक विशेष समारोहका बीच मोनाका अन्तराष्ट्रिय अध्यक्ष अमर छन्त्यालले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।