एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि तोकिएको उमेद्वारको दस्तुर घटाईएको छ । निर्वाचन समितीले आज विहान एक ईमेल पठाएर यसको जानकारी दिएको हो ।
जानकारी अनुसार पहिले नै बढि रकम तिरेर उमेद्वारी दिएकाहरुको पनि नयां दस्तुर अनुसार नै कायम हुने र बांकी रकम फिर्ता हुनेछ ।
साथै निर्वाचन समितिले उमेद्वारी दिने समय एकदिन बढाएको छ । जसअनुसार जुन २९ तारिखको साझ ६ बजे(न्यु योर्कको समय) सम्म आवेदन दिन पाईने छ ।
नयां जानकारी यो शुल्क च्याप्टरका उमेद्वारलाई कम गरिएको हो ।
हेर्नुहोस ईमेलको स्क्रिन सट :
