Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे विजयी

एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे विजयी

नेप्लिज डायस्पोरा

८, श्रावण २०८०
images
एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे विजयी

एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे विजयी भएका छन् बन्जाडेले हजार सय ३९ मत ल्याएरविजयी भएका हुन् उनका प्रतिद्वन्दि डिलु राम पराजुलीले हजार आठ सय मत प्राप्त गरेर उप विजयी भएका छन्

त्यस्तैगरी बरिष्ठ उपाध्यक्षमा विकास उप्रेती विजयी भएका छन्

उपाध्यक्षहरुमा भानु खरेल, ज्ञानेन्द्र गुरुगं, नेत्र पाण्डे प्रेम तामागं विजयी भएका छन्

महिला उपाध्यक्षमा सुनिता सापकोटा कंडेल, युवा उपाध्यक्षमा अनुप खनाल, महासचिवमा रामहरी अधिकारी, सचिवमादिपक सापकोटा, सचिव(महिला)मा शान्ति पौडेल, कोषाध्यक्षमा सरोज सिग्देल विजयी भएका छन्

सह कोषाध्यक्षमा दिवाकर पाण्डे, युवा संयोजकमा तेज पौडेल, महिला संयोजकमा सुनिता खत्री विजयी भएका छन्

विजयी भएका बोर्ड अफ डाईरेक्टरहरुमा वासुदेव भट्ट, बिष्णु बराल, डाक्टर गंगाधर आचार्य, बल राई, नवराज न्यौपाने, मोहन कुसरी, लक्ष्मण दर्लामी निमा शेर्पा रहेका छन् ।बोर्ड अफ डाईरेक्टर महिलामा दुर्गा तिवारी, रितादेवी प्रधान, सरस्वती शर्मा रिता शर्मा रहेका छन्

 

यस्तै आईसीसी सदस्यहरुमा छत्र गुरुगं, डोलनाथ घिमिरे, दुर्गेशजंग कार्की, गोविन्द कुमार श्रेष्ठ, पदमबहादुर ठकुराठी, टंकराज रेग्मी, उत्तम कुमार कार्की प्रविन केसी रहेका छन्

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - १७:५९:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend