Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए विस्कन्सिन च्याप्टरमा सपथ ग्रहणसंगै बिदाइ तथा पिक्निक

एनआरएनए विस्कन्सिन च्याप्टरमा सपथ ग्रहणसंगै बिदाइ तथा पिक्निक

नेप्लिज डायस्पोरा

२, भाद्र २०८०
images
एनआरएनए विस्कन्सिन च्याप्टरमा  सपथ ग्रहणसंगै बिदाइ तथा पिक्निक

कार्यक्रम सम्पन्न गरेको छ ।एनआरएनए विस्कन्सिन च्याप्टरले सपथ ग्रहण बिदाइ तथा पिक्निक कार्यक्रम एकसाथ सम्पन्न गरेको छ ।


विस्कन्सिन च्याप्टरका अध्यक्ष राजकुमार हमालको अध्यक्षता मा भएको कार्यक्रममा NRNA USA का पुर्व सल्लाहकार एवम भेरिफिकेसन कमिटिका सम्योजक गोबिन्द श्रेस्ठ, पुर्ब सल्लाहकार हरिहर पौडेल, निर्वाचन कमिटिका सदस्य टुक रेग्मी , NRNA मिडवेस्ट क्षेत्रका सम्योजक महेन्द्र बस्नेत, बोर्ड अफ डाइरेक्टर सरस्वति शर्मा दुर्गा तिवारी, NRNA विस्कन्सिन च्याप्टरका निवर्तमान अध्यक्ष दिपक थापा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

करिब २०० जनाको उपस्थित रहेको कार्यक्रममा पुरानो कार्यसमितिलाइ बिदाइ नया समितिलाइ सपथ ग्रहणका साथै बनभोज कार्यक्रम गरेर सम्पन्न भएको थियो ।

 

8938FB8D-F326-4E27-B766-AA8A1AF9BED1.jpeg
तस्वीर आयोजक

 

2C3D05CD-84C1-477D-9B68-43303F0CD429.jpeg
तस्वीर राजकुमार

 

84E18D17-601D-4E1A-AA35-BBFDDF3CE99D.jpeg

 

D127342A-8132-4EFC-8DE4-DDC3177B3D77.jpeg
तस्वीर राजकुमार हमाल

images
प्रकाशित मिति :भाद्र २, २०८० शनिवार - ०९:५१:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend