Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा नेपालीको संख्या सवा २ लाख भन्दा बढी, टेक्सस बन्दै नेपालीहरुको मुख्य आकर्षण

अमेरिकामा नेपालीको संख्या सवा २ लाख भन्दा बढी, टेक्सस बन्दै नेपालीहरुको मुख्य आकर्षण

नेप्लिज डायस्पोरा

५, आश्विन २०८०
images
अमेरिकामा नेपालीको संख्या सवा २ लाख भन्दा बढी, टेक्सस बन्दै नेपालीहरुको मुख्य आकर्षण

अमेरिकामा नेपालीको संख्या पछिल्लो १३ बर्षमा तीन सय प्रतिशत भन्दा धेरैले बढेको अमेरिकी जनगणना ब्यूरोले तथ्याङ्क सार्वजनिक गरेको छ । ब्यूरोले बिहिबार सार्वजनिक गरेको नयाँ रिपोर्ट अनुसार सन् २०१० पछि अमेरिकामा नेपालीहरु एक लाख ६७ हजार पाँच सय ९६ जना बढेका छन । यो १३ बर्षमा अमेरिकामा छिटो समुदायमा संख्या बढ्नेमा नेपालीहरुको पनि एक हो । यो गणना २०२० को भएपनि तथ्याङ्क भने अहिले सार्वजनिक गरिएको हो । 

जस अनुसार अहिले अमेरिकामा नेपालीको संख्या दुई लाख १९ हजार पाँच सय तीन रहेको उल्लेख गरिएको छ । जसमा धेरै नेपाली रहेको राज्य टेक्सस हो । जहाँ २८ हजार ६ सय ८३ नेपालीको संख्या रहेको बताइएको छ । दोस्रोमा अमेरिकाको प्रमुख शहर मानिने न्यूयोर्क रहेको छ । जहाँ २३ हजारक हाराहारीमा नेपाली रहेको बताइएको छ । 

त्यसपछि धेरै नेपाली रहेको राज्य ओहायो छ । ओहायोमा २१ हजार पाँच सय ६७ जना रहेको भनिएको छ । नेपालीको बसोबास धेरै हुने राज्यमा चौथो स्थानमा क्यालिफोर्निया रहेको छ । जहाँ १९ हजार छ सयको हाराहारीमा नेपाली छन । 

नेपाली रहेका राज्यहरु

टेक्सास- २८ हजार ६ सय ८३

न्युयोर्क- २३ हजार ७७

ओहायो- २१ हजार ५ सय ६७

क्यालिफोर्निया- १९ हजार ६ सय ७७  

मासाचुसेट्स- ९ हजार १ सय २

पेन्सिलभेनिया- १४ हजार २ सय १

भर्जिनिया- १३ हजार ७ सय २

मेरिल्याण्डमा- १० हजार ५३८

मिसिगन- ३ हजार १ सय ९६

मिनेसोटा- ३८१२

मिसिसिपी- ५११

मिजौरी- १८८४

नेब्रास्का- २२७६

न्यू ह्याम्सशायर- २१८८

न्यूजर्सी- ३२६४

इलिनोय- ४०८५

इन्डियाना- १०१०

आयोवा- २४५३

कन्सास- १५९१

केन्टकी- ४०९२

लुजियाना- १२३१

न्यू मेक्सिको- ५९८

नर्थ क्यारोलिना- ५९६९

नर्थ डाकोटा- १६५९

ओक्लोहोमा- ११७६

ओरेगन- १६८५

साउथ डाकोटा- १०७३

टेनेसी- २०४३

युटाह- १५१८

भर्मोन्ट- १४९८

वासिंटन- ४६४८

वेष्ट भर्जिनिया- १९४

विसकन्सिन- १६१०

नेभाडा- ६३६

रोड आइल्याण्ड- ३६२

साउथ क्यारोलिना- ४३८

वायोमिंग- १०४

मोन्टाना- ५४

पोर्तोरिको- २३

अलाबा- १००६

अलास्का- १९१

एरिजोना- १८९४

अर्कान्सास- ४८३

कोलोराडो- ७०११८

कनेक्टिकट- २०१५१

डेलावर- ३०२

वासिंटन डिसी- ३०८

फ्लोरिडा- २५४७

जर्जिया- ४८०६

हवाई- ३६३

आइदायो- ८२५

मेनमा- १५५

 

images
प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - ०४:०६:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend