खगेन्द्र अधिकारीको नेत्तृत्वमा उत्तर अमेरिकी सामाजिक संस्था एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए) को नया कार्यसमीती चयन भएको छ।
जसमा अध्यक्षमा खगेन्द्र अधिकारी, बरिष्ठ उपाध्यक्षमा विजय श्रेष्ठ, उपाध्यक्षमा संतोष दाहाल, दीपक पौडेल, बिनोद त्रिपाठी, क्रान्ती अर्याल भण्डारी चयन भएका छन ।
यस्तै महासचिवमा लक्ष्मण प्रधान, कोषाध्यक्षमा बिष्णु घिमिरे, सह सचिव कमल भट्टराई, सह-कोषाध्यक्षमा ऋषि ओझा, सन्चार निर्देशकमा टीका लम्साल, महिला संयोजकमा प्रिन्जिया ढुंगेल, युवा संयोजक श्याम सेडाई रहेका छन ।
त्यसैगरी बोर्ड निर्देशकमा प्रतिमा क्षेत्री, निर्मला पन्थी, अनिल राई , भानु शिवाकोटी, नेत्र अमागेन ,दिपक भट्ट, सुभाष कुमार – पुष्पकला खनाल, समिता राई, पार्वती शाह सिंह, लक्ष्मण अधिकारी, मनिष पोखरेल, नारायण न्यौपाने, सुशन मानन्धर रहेका छन।
सल्लाहकार टीममा बासु शर्मा, भीम बीके,नेत्र घिसिङ, गोपी उप्रेती ,बिष्णु माया उपाध्याय बंदिता शर्मा दाहाल, उषा शर्मा, अप्रगिता मिश्रा झा, अक्रिती राई अधिकारी, केशव भट्टराई, आचार्य, मोनोहर श्रेष्ठ, मुकुन्द ढुंगाना, दिनेश धरेल, करुन किशोर कार्की, डा. गोविन्द दहाल, खेम दाहाल, चित्र प्रधान, त्रिथ राज अधिकारी, किरन पोख्रेल, डोबा ढकाल, केशव राज ज्ञवाली,गजेन्द्र राज अधिकारी, इश्वर सीटौला, राम प्रसाद ज्ञवाली छन्।
बोर्ड अफ ट्रस्टमा शम्भु ढुन्गाना, बिध्या रंजीत, अम्भिका प्रसाद अधिकारी, रोजर अधिकारी, ड्रोना रसौली, विजय राज भट्टराई, योगेन्द्र जोन्छी, राजेन्द्र खतीवडा, यमुना भट्टराई रहेका छन् ।