Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

'विश्व संजाल'का सभापति बिष्णु सुबेदीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

'विश्व संजाल'का सभापति बिष्णु सुबेदीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१९, भाद्र २०७५
images
  नेपाली जनसम्पर्क समितिको अन्तराष्ट्रिय समिति 'विश्व संजाल'का सभापति बिष्णु सुबेदीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहांले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ ।     साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०७५ मंगलवार - २२:१७:३७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend