Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पावरबलको बिजेताले १.४ बिलियन जित्ने

पावरबलको बिजेताले १.४ बिलियन जित्ने

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८०
images
पावरबलको बिजेताले १.४ बिलियन जित्ने

अमेरिकाको पावरबल ज्याकपट बुधबारपनि कसैलाई नपरेपछि सनिबार खुल्ने नया ड्र मा भाग्यमानि विजेताले १ दशमलव ४ बिलियन डलर जित्नेछ । 

यो विजेताले नगद लिन चाहेमा ६४३.७ मिलियन डलर प्राप्त गर्नेछन् । अरू रकम फेडरल ट्याक्स रकम पनि काटिनेछ ।

 

अहिलेसम्म सबैभन्दा ठूलो पावरबल सन् २०२२ नोभेम्बर ७ मा २ दशमलव शुन्य ४ बिलियनको ज्याकपट क्यालिफोर्नियाका व्यक्तिले जितेका थिए भने दोश्रो ठूलो पावरबल सन् २०१६ को जनवरी १३ मा १ दशमलव ५ बिलियन डलरको ज्याकपट क्यालिफोर्निया, फ्लोरिडा र टेनेसीका व्यक्तिले जितेका थिए ।

पावरबल लोटरी सोमबार, बुधबार र शनिबार खोलिन्छ । 

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - २३:३२:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend