Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

“पिपल डाँडैमा” दसैंँगीत सार्वजनिक

“पिपल डाँडैमा” दसैंँगीत सार्वजनिक

नेप्लिज डायस्पोरा

२५, आश्विन २०८०
images
“पिपल डाँडैमा” दसैंँगीत सार्वजनिक

गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ।

दाहाल सन्तोषको शब्द रचना रहेको गीतमा संगीत बिशाल निरौलाको रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा अभिनेता आर्यन सिग्देल र अस्मि थापा फिचर्ड छन्। भिडियोका निर्माता कृष्ण घिमिरे हुन्।

सुरेश काफ्लेले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्देशक पौडेलले गीतको शब्द अनुसार भिडियो निर्माण गरेका छन्। ‘पिपल डाँडैमा’ बोलको रोमान्टिक भिडियोमा प्रविन थापाको कोरियोग्राफी रहेको छ।

 

 

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - २२:२५:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend