Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

हामी नेपालीको विशेष कार्यक्रम सम्पन्न

हामी नेपालीको विशेष कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

२, कार्तिक २०८०
images
हामी नेपालीको विशेष कार्यक्रम सम्पन्न

 

प्रमुख अथिति हामी नेपाली ग्लोबलका केद्रीय सभापति  बिशेस अथिति पररास्ट्र मंत्रालयका नेपाल सरकारका शाखा अधिकृत प्रतिज्ञा राईले कार्यक्रममा शुबकमाना दिदै नेपाल र नेपालीको हितको नमुनामा काम गर्दै जानु होला भन्दै शुबकामना दिनु भएको थियो ।

प्रमुख अथिति लामाले कार्य समिति सबैलाई शुबकामना दिएका थिए फिपनाको महासचिव टोमा लामाले आउने दिनमा हामी नेपाली ग्लोबल सग मिलेर कम गर्नु भन्नु भएको थियो सस्थाको बिशिस्ठ उध्यक्षता तथा राई कलाकार सङ्गक  बसन्ती राई ले स्वागत मन्तब्य राख्नु भएको थियो 

NRNA न्यौयोग्का च्याप्टरका सभापति हेमन्त मल्लले नया कार्यसमिति लाइ कार्यकालको शुबकामना ब्यक्त गर्नु भएको थियो 

पूर्व माननीय बिजुल बि क बिशेस अस्थितिको रुपमा उपस्थित हुनुहुन्थ्यो । उहाले पहिला कार्य समितिलाइ कार्यकाल सकियको  बधाई दिनु हुदै नया चयन भएको कार्य समितिलाई शुबकामना दिनु भएको थियो ।

ममता राईले अमेरिकाको हामी नेपाली ग्लोबलक योउथ कोर्डिनेटर लकेस श्रेष्ठले कविता सुनाउदै आउने दिनहरुमा सस्थाले नया कामहरु गर्दै जाने बताउनु भयो ।

प्रेसिडेन्ट काल हामी नेपाली ग्लोबल सेन्ट्रल १स्त नवराज केसीले उपस्थिति सबैलाई धन्यवाद दिनुहुदै आज सम्म सस्थालाइ सहयोग गर्ने हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु हुदै सफलताको शुबकामना दिनु भएको थियो  

कार्यक्रम हेल्लो अमेरिका  प्रस्तोता साथै हामी ग्लोबल अमेरिका महा सचिब सुमन लिम्बुले संचालन गर्नु भएको थियो  

हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टरको अध्यक्षमा बिरेन्द्र जंग केसी चयन न्युयोर्क । हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टरको दोश्रो अधिबेशनले बिरेन्द्र जंग केसीलाई अध्यक्ष पदमा चयन गरेको छ । गत अक्टोबर ७, २०२३ शनिबार न्युयोर्कको क्विन्स ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा सम्पन्न अधिबेशनले अध्यक्षमा पदमा बिरेन्द्र जंग केसीलाई सर्बसम्मत चयन गरेको हो ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको प्रमुख आतिथ्यता, न्युयोर्क च्याप्टरका निबर्तमान अध्यक्ष ध्रुब कॅुवरको सभापतित्व, हामी नेपाली ग्लोबलका प्रबक्ता केशब राम राई र हामी नेपाली ग्लोबल, अमेरिकाका बरिष्ठ उपाध्यक्ष नवराज केसीको बिशिष्ट आतिथ्यतामा संस्थाको न्युयोर्क च्याप्टरको दोस्रो अधिबेशन सुरु भएको थियो ।

सुमन थाम्साहांग लिम्बुले औपचारिकता गरेको अधिबेशनले अध्यक्षमा बिरेन्द्र जंग केसी संगै सर्बसम्मत बरिष्ठ उपाध्यक्ष पदमा बसन्ती राई, दोस्रो उपाध्यक्ष पदमा सुवर्ण शाक्य, तेस्रो उपाध्यक्ष पदमा जोसिका माथिक, महासचिब पदमा शान्ति जिरेल, सचिब पदमा सोनिया तामांग, कोषाध्यक्ष पदमा सेन्थुन लामा, सह-कोषाध्यक्ष पदमा लेखनाथ पौडेल र सदस्यहरुमा बिमा कुमारी दुरा, पासांग नोर्बु शेर्पा, महादेब त्रिपाठी, दिनेश सुनार, छिरिंग शेर्पा, अमर अनुराग, अजय कुमार शाह, मनोज बुढा मगर, सुरेन लामा, निमा सोनम शेर्पा, कर्म लामा, निमा शेर्पा, लक्ष्मी थापा कार्की, सरोज तिमिल्सिना र अकिन्द्र केसीलाई चयन गरेको हो ।

कार्यक्रम Dhurba kunwar  ko अध्यक्षतामा भएको थियो । 

images
प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - १९:४०:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend