Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा रहेका गायक बाबुराम भट्टराईको गीत 'चढाएर देवीलाई भेटी' सार्बजनिक

अमेरिकामा रहेका गायक बाबुराम भट्टराईको गीत 'चढाएर देवीलाई भेटी' सार्बजनिक

नेप्लिज डायस्पोरा

१०, मंसिर २०८०
images
अमेरिकामा रहेका गायक बाबुराम भट्टराईको गीत 'चढाएर देवीलाई भेटी'  सार्बजनिक

गायक बाबुराम भट्टराईले 'चढाएर देवीलाई भेटी' बोलको लोक गीत भिडियोसहित सार्बजनिक गरेका छन् । प्रजन बस्नेतको शब्दलाई रिषी खड्काले संगीत र बिशाल निरौलाले एरेन्ज गरेका हुन् ।

अमेरिका निवासी गायक भट्टराईलाई सिमरन परियारले स्वरमा साथ दिएकी छन् ।

 

गीतको म्युजिक भिडियोमा गायक बाबुराम भट्टराई  आफैले अभिनय गरेका छन् । भिडियोमा उनलाई गीता ढुंगानाले साथ दिएकी छन् । भिडियोको कोरियोग्राफ कजिश श्रेष्ठले गरेका हुन् । गीतको भिडियो बाबुरामको आफ्नै च्यानलबाट सार्बजनिक भएको हो ।

भिडियो हेर्नुहोस :

 

images
प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - ०७:३३:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend