Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भोली भारी हिमपात हुने भन्दै बाल्टिमोरका स्कुलहरु बन्द हुने

भोली भारी हिमपात हुने भन्दै बाल्टिमोरका स्कुलहरु बन्द हुने

images
भोली भारी हिमपात हुने भन्दै बाल्टिमोरका स्कुलहरु बन्द हुने

बाल्टिमोर काउण्टि पब्लिक स्कुलहरु भोली बन्द हुने भएका छन् । काउण्टि स्कुलको फेसबुक पेजबाट यो जानकारी दिईएको छ। 

भोली भारी हिमपात हुनसक्ने उक्त जानकारीमा उल्लेख छ ।

भोली बिहानैदेखि हिउं पर्ने मौषम अनुमान गर्नेहरुले जनाएका छन् । दिनभरमा ३ ईन्चसम्म हिउं पर्ने पनि बताईएको छ ।

IMG_4954.jpeg

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - ०७:०३:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend