Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

संचारकर्मी डियर कल्याणलाई मातृ शोक

संचारकर्मी डियर कल्याणलाई मातृ शोक

नेप्लिज डायस्पोरा

१७, माघ २०८०
images
संचारकर्मी डियर कल्याणलाई मातृ शोक

चर्चित रेडियो कार्यक्रम प्रस्तोता डियर कल्याणलाई मातृ शोक परेको छ । उहांकी माता श्रीमती नमादेवी गौतमको  यहि माघ १२ गते निधन भएको हो ।

स्वर्गीय गौतम प्यूठान जिल्लाको उदयपुर गाविसमा वि.सं. १९८७ माघ ८ मा जन्मनुभएको थियो ।

उहांका ५ छोरा र ३ छोरी रहनुभएको छ । कल्याण गौतम परिवारका चौथो सन्तान हुनुहुन्छ । 

यस दुःखद घडीमा नेपाल अमेरिका पत्रकार संघ (नेजा ) ले स्व. गौतमप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।

लामो समयदेखि अमेरिकामा रहेका डियर कल्याण नेजाका सदस्य हुन् । 

IMG_5130.jpeg

images
प्रकाशित मिति :माघ १७, २०८० बुधवार - ०९:०९:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend