Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाको हर्नडन नगरको मेयरमा नेपाली यूवाको उमेद्वारी

अमेरिकाको हर्नडन नगरको मेयरमा नेपाली यूवाको उमेद्वारी

नेप्लिज डायस्पोरा

२६, माघ २०८०
images
अमेरिकाको हर्नडन नगरको मेयरमा नेपाली यूवाको उमेद्वारी

अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा बसोबास गर्दै आएका नेपाली मूलका युवा प्रदीप ढकालले हर्न्डन शहरको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनी हाल यस नगरमा तेस्रो कार्यकालको लागि नगर परिषद सदस्य समेत हुन् ।

अमेरिकामा हालसम्म कुनै पनि नेपाली मूलका मेयर  भएको अभिलेख छैन । 

तर उपमेयरमा भने मेरिल्याण्ड राज्यको इन्डियन हेड शहरमा पहिले नै किरण सिटौला दुई पटक निर्वाचित भईसकेका छन्। 

 

"प्रदीपलाई प्राय सवैजसो काउन्सिल मेम्बर र स्थानीय मतदाताले राम्रो सहयोग र ऐक्यबद्धता जनाएका हुंदा आगामी नोभेम्बरमा हुने चुनावमा उनको विजय लगभग सुनिश्चित मानिएको छ ।" भर्जिनिया निवासी पत्रकार तथा ईन्जाका संस्थापक अध्यक्ष गुणराज लुईटेल भन्छन ।

लुईटेल थप्छन, "यदि ढकाल विजयी भएमा हाम्रो नेपाली समुदायको पनि मान र प्रतिष्ठा थपिने हुंदा सवैको साथ, सहयोगको जरुरी छ ।"

प्रदीपले फेसबुकमा जारी गरेको सार्वजनिक अपिल

“꧁𓊈𒆜𝓒𝓪𝓷𝓭𝓲𝓭𝓪𝓬𝔂 𝓐𝓷𝓷𝓸𝓾𝓷𝓬𝓮𝓶𝓮𝓷𝓽 𒆜𓊉꧂

 

Herndon Friends and Neighbors,

 

I am thrilled to share with you that I have decided to run for the position of Mayor of the Town of Herndon in the upcoming election. I was the first to file the candidacy for Mayor at the Fairfax county office of election. I am awaiting the completion of all the requirements such as petition signatures. 

 

It's crucial for Herndon to have leadership that mirrors demography of our community, ensuring inclusivity and representation for all. 

 

Herndon deserves a leader who can collaborate with everyone, foster open discussions of new ideas, and introduce initiatives to propel our town forward. I am committed to working tirelessly to make Herndon an even better place for all our residents. I am eager to bring my experience to the role. 

 

Having served on the town council for three consecutive terms, and having always thoughtfully built consensus, I am equipped to efficiently lead the town.  My decision to run for Mayor has been fueled by encouragement from the Herndon community. I also have the majority support from the current town council.  

 

If elected, I will be the first ever Mayor of color from the town of Herndon.  

 

Best regards,

Pradip Dhakal

Candidate for Mayor 

Current Councilman serving 3rd term”

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - १७:२२:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend