Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कोलोराडोमा एनआरएनए अमेरिकाको महिला दिवसमा कार्यक्रम हुने

कोलोराडोमा एनआरएनए अमेरिकाको महिला दिवसमा कार्यक्रम हुने

नेप्लिज डायस्पोरा

८, फाल्गुण २०८०
images
कोलोराडोमा  एनआरएनए अमेरिकाको महिला दिवसमा कार्यक्रम हुने

कोलोराडो । 

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कोलोराडो राज्यको वेष्ट मिनिष्टर शहरमा विशेष कार्यक्रम गर्ने भएको छ ।

संघले हरेक बर्ष जस्तैं यो वर्ष पनि महिला दिवसको अवसरमा कार्यक्रम गर्न लागेको हो । आउँदो मार्च ९ तारिखका दिन कार्यक्रम आयोजना गर्न लागिएको र त्यसका लागि मुल तयारी समिति देखि अन्य उपसमितिहरु निर्माण गरिएको सचिव शान्ति वाग्ले पौडेलले जानकारी दिइन् । 

यसैगरी, महिला दिवसको अवसरमा नेपलिज अमेरिकन च्याम्बर अफ कमर्श र नेपाली वेमन ग्लोबल नेटवर्कले टेक्ससको ग्रेपभाईनमा पाचौं वेमन ईन्ट्रप्रेनरसिप तथा लिडरसिप समिट गर्ने भएको छ । मार्च ९ का दिन कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - ००:२३:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend