Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए मेरिल्याण्डको सल्लाहकारमा वासुदेव शर्मा पोखरेल मनोनित

एनआरएनए मेरिल्याण्डको सल्लाहकारमा वासुदेव शर्मा पोखरेल मनोनित

नेप्लिज डायस्पोरा

३०, फाल्गुण २०८०
images
एनआरएनए मेरिल्याण्डको सल्लाहकारमा  वासुदेव शर्मा पोखरेल मनोनित

एनआरएनए मेरिल्याण्डको सल्लाहकारमा वासुदेव शर्मा पोखरेल मनोनित भएका छन् ।

पोखरेल लामोसमयदेखि एनआरएनए अमेरिकाका सदस्य हुन् र मेरिल्याण्ड च्याप्टरमा सक्रिय पनि छन् ।

नेपालमा प्यूठान जिल्लाको ऐरावती ५, साविकको रस्पुरकोट गाविस ४ घुईबांग घर भएका पोखरेल नेपाल सरकारको कृषि मन्त्रालयका उपसचिव थिए । 

पूर्व उपसचिव पोखरेलको कृषिका क्षेत्रमा लामो अध्ययन र अनुभव छ । साथै उनी अहिले कृषि कै क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमीकामा पनि छन् । उनी डेमोक्रेटिक एग्रिकल्चर एशोसियसन अफ नेपाल(DAAN) का अमेरिका संयोजक पनि हुन् ।

२०१६ देखि अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका पोखरेल मेरिल्याण्ड डिपार्टमेन्ट अफ एग्रिकल्चरमा ईन्टोमोलोजिष्ट हुन् ।

'पोखरेल पेष्ट कन्ट्रोल' का संचालक बासुदेव मेरिल्याण्डमा अन्य व्यवसाय पनि संचालन गर्दछन् ।

गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'

 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८० बुधवार - ०४:४०:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend