Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको बाल्टिमोरको कि ब्रिज भत्कियो: सातजना वेपत्ता, खोजी जारी

अमेरिकाको बाल्टिमोरको कि ब्रिज भत्कियो: सातजना वेपत्ता, खोजी जारी

नेप्लिज डायस्पोरा

१३, चैत्र २०८०
images
अमेरिकाको बाल्टिमोरको कि ब्रिज भत्कियो: सातजना वेपत्ता, खोजी जारी

तस्वीर: सीएनएनबाट

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अवस्थित पोटास्पो नदि माथी बनेको कि ब्रिज पूर्ण कुपमा ध्वस्त भएको छ । नदिमा आईरहेको कार्गो शिपको भेसलले ब्रिजलाई धक्का दिएपछि कि ब्रिज भत्किएको हो । 

 

राती १ बजेको समयमा दुर्घटना भएको थियो ।

 

प्रहरीहरुले नदिबाट दुई जनाको जीवितै उद्धार गरेका गरेका छन् भने सात जना हराईरहेको आशंका गर्दै खोजी कार्य जारी राखेको स्थानीय समाचार श्रोतले उल्लेख गरेका छन् । 

 

घाईते मध्ये एक सामान्य रहेको र अर्को एकजनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

 

अधिकारीहरुले घाईतेहरु र हराईरहेकाहरुका बारेमा केही खुलाएका छैनन ।

 

मेरिल्याण्डका गभर्नर वेश मोरले राज्यमा आपतकालिन अवस्था घोषणा गरेका छन् । 

 

कि ब्रिज यहांको चर्चित ब्रिज हो । 

 

१.६ माईल लामो ब्रिज केही सेकेन्डमै भत्किएर पानीमा झरेको भिडियो सार्बजन्क भएको छ ।

images
प्रकाशित मिति :चैत्र १३, २०८० मंगलवार - १७:२८:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend