Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा नेपाली भाषा कक्षा संचालनसम्बन्धी सूचना

मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा नेपाली भाषा कक्षा संचालनसम्बन्धी सूचना

नेप्लिज डायस्पोरा

१२, बैशाख २०८१
images
मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा नेपाली भाषा कक्षा संचालनसम्बन्धी सूचना

नेपाली भाषा कक्षा संचालनसम्बन्धी सूचना

हिन्दू बुद्ध मन्दिर भाषा संस्कृति धर्म र कलाको एउटा धरोहर हो । भाषा सस्कृति चिनाउने र नेपालीलाई एउटै मालामा एकताबद्ध बनाउने बलियो माध्यय हो भन्ने हामीले विर्सेका छैनौं । यसैसन्दर्भमा नेपाली समुदायलाई लक्षित गरी नेपाली भाषा कक्षा यही अप्रिल २८ तारिखदेखि शुरु गर्न लागेका छौं । नेपाली भाषा बोल्न नसक्ने र नेपाली भाषाप्रति रुची राख्ने आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउन पठाइदिनु हुन अभिभावकहरुमा सादर अनुरोध गर्दछौं । 

नेपाली भाषा कक्षा अवधीः १० हप्ता । 

स्थानः हिन्दू–बुद्ध मन्दिर परिसर

समयः ११ वजे विहान देखि १२ः३० सम्म

कक्षा संचालन मितिः अप्रिल २८, तारिख, मे ५, १२, १९, २६, तारिख, जुन २, ९, १५, २३ तारिख,  र जुलाई ७, १४, २१,

कक्षाका आकर्षणः 

  नेपाली भाषा सिक्न आउने विद्यार्थीलाई बाल्टिमोर डाउन टाउनमा रहेको एक्योरिमको भ्रमण अवलोकन गराइने छ । 

  ंकरेसाबारी, पाककला, योग साधना, एवं प्रकृतिसम्बन्धी जानकारी दिदै र सहभागी गराउने छ । 

  कक्षा शुरु भइसकेको हप्ताभन्दा पछि आउने विद्यार्थीहरुलाई अर्को नया समय तालिकामा मात्र समावेश गराउन सकिने छ । 

  मे ५ तारिख हिन्दू–बुद्ध मन्दिरको साधारण सभा हुने भएकाले त्यसदिन नेपाली भाषा कक्षा हुने छैन ।

  विद्यार्थी भर्ना गर्न बच्चाको नामः उमेरः स्कूलको नाम उपलब्ध गराउनु पर्ने छ । 

  बच्चालाई स्कूल ल्याउदा अभिभावकहरुले कृपयाा नेपाली भाषा नै बोल्नु हुन अनुरोध छ

  सहयोगः प्रतिविद्यार्थी २० डलर लाग्ने छ । (एक पटकमात्र) 

भर्नासम्बन्धी सम्पर्क स्थानः र मिति अप्रिल २१, २०२४ देखिशुरु भएको छ। आगामी हप्ता पनि जारी रहनेछ ।

images
प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - १८:४६:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend