Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सन् २०२५ का डिभी लटरीको नतिजा प्रकाशित: नाम चेक गर्नुहोस

सन् २०२५ का डिभी लटरीको नतिजा प्रकाशित: नाम चेक गर्नुहोस

नेप्लिज डायस्पोरा

२३, बैशाख २०८१
images
सन् २०२५ का डिभी लटरीको नतिजा प्रकाशित: नाम चेक गर्नुहोस

 

सन् २०२५ को डिभी लटरीको नतिजा प्रकाशित भएको छ । 

आज अमेरिकी पूर्वीय समय अनुसार मे ४ ,२०२४ का दिन दिउसो मध्यान्हदेखि नतिजा अर्थात् रिजल्ट खुलेको हो ।

अमेरिकी विदेश बिभागको आधिकारिक वेबसाइटका अनुसार आफ्नो कन्फर्ममेसन नम्बर राखेर आफूलाई परेको छ या छैन भन्ने जाँच गर्न सकिने जनाएको छ ।

 

सेप्टेम्बर ३० , २०२५ सम्म दोश्रो पत्र पाउनेहरुको अन्तर्वार्ता भए पछि र उत्रीण भए पछि मात्र अमेरिका आउने खुल्नेछ । प्रथम तथा दोश्रो पत्र प्राप्त गर्ने बित्तिकै अमेरिका आउन पाउने भन्ने ग्यारेन्टी भने हुदैन ।

 

तपाईलाई चिट्ठा पर्यो कि परेन भन्ने बारेमा यस सिक्री(लिंक)मा थिच्नु होला : https://dvprogram.state. https://dvprogram.state.gov/

images
प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - ०४:२६:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend